कामदारको निःशुल्क जीवन बीमा, बीमा कम्पनीलाई बुझाउनुपर्ने रकम टी मार्टले बुझाउने

  घोराही, दाङमा रहेको टी–मार्ट सुपरमार्केटले कामदारको निःशुल्क जीवन बीमा गरिदिएको छ ।  घोराहीको भरतपुर भिङ्ग्रेली चोकमा अवस्थित टी–मार्टले ११ जना कर्मचारीको निःशुल्क जीवन बीमा गरिदिएको हो । सञ्चालक टीकाराम वलीले कर्मचारीको जीवन कुनै पनि अवस्थामा...

काठमाण्डौ बला छउडा फटर फटर

काठमाण्डौ बला छउडा फटर ...

राजनीति

सन् २०१९ मा समृद्ध नेपाल सुखी नेपालीको अभियान सार्थक विन्दुमा पुग्छ : प्रम

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०१९ मा समृद्ध नेपाल र सुखी नेपालीको महाअभियान अझ दृढतापूर्वक उचाइमा पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।  अङ्ग्रेजी नयाँ वर्ष २०१९ का अवसरमा आज शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले अर्काे नयाँ वर्षको सङ्घारमा पुग्दासम्म जनताको जीवन सुखी ...

खोज

ट्याक्सी सञ्चालनसम्बन्धी मापदण्ड आउँदै

पूर्णप्रसाद मिश्र,काठमाडौँ, ट्याक्सी सञ्चालनसम्बन्धी स्पष्ट मापदण्ड नहुँदा दुई दशकअघिदेखि नयाँ ट्याक्सी दर्ता खुला हुन सकेको छैन ।  विसं २०५७ जेठ १७ गते ट्याक्सीमा एकाधिकार ...

चर्चा आजको

अन्तर्राष्ट्रिय रोबोट प्रतियोगिताको तयारी

काठमाडौँ, नेपालले आगामी वर्ष हङ्गेरीमा हुने अन्तर्राष्ट्रिय रोबोट प्रतियोगिता (वल्र्ड रोबोट ओलम्पियाड) मा सहभागी हुन तयारी थालेको छ ।  नेपाल दोस्रो पटक सहभागी हुन लागेको हो । स्टेम ...

परराष्ट्र मामिला

मलेसियामा कन्सुलर सेवाबारे नेपाली श्रमिकलाई जानकारी

काठमाडाँै, मलेसियाको क्वालालम्पुरस्थित नेपाली दूतावासले त्यहाँ कार्यरत नेपाली श्रमिकलाई दूतावासका तर्फबाट उपलब्ध गराइने सम्पूर्ण सेवाका बारेमा जानकारी गराएको छ ।  नेपाली दूतावासले आइतबार स्थानीय मेलाका र जोहोर राज्यमा आयोजना गरेको सचेतना कार्यक्रममा ...

English

Nepal-US relations get new dimension, Foreign Minister says

Madhukar Adhikari,Washington DC, Dec 19 (): Minister for Foreign Affairs Pradeep Kumar Gyawali and US Secretary of State Mike Pompeo on Tuesday agreed to widen the seven-decade-long Nepal-US relations and capitalize this for serving mutual interests.  Talking to RSS after the meeting, ...

NC treasurers to meet in Dhading

Kathmandu, The national assembly of the district treasurers of the main opposition Nepali Congress party is to be held in Gajuri of Dhading.  The meeting of the National Committee of NC district treasurers on Saturday decided to hold the gathering in Gajuri municipality on November 30 ...

समाज

वीरगञ्जको घण्टाघर तनावग्रस्

वीरगञ्ज, आर्थिक नगरी वीरगञ्जको माईस्थानस्थित विधापीठ माध्यमिक विद्यालयका प्रधानाध्यापक विनोद मेहताको सरुवा गरेपछि विद्यार्थीले वीरगञ्ज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीविरुद्ध आज बिहानैदेखि घण्टाघरमा नारा जुलुस गर्न थालेपछि घण्टाघर तनावग्रस्त ...

विदेश

मेक्सिकोतर्फको सीमा बन्द गर्ने राष्ट्रपति ट्रम्पको धम्की

टिजुआना, मेक्सिको, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको मेक्सिकोसँगको सबै सिमाना बन्द गरिदिने चेतावनी दिनु भएको बताइएको छ ।  अमेरिका र मेक्सिकोको सीमा क्षेत्रमा मध्य अमेरिकी देशहरूबाट आप्रवासीको आगमन जारी रहेको र त्यस क्रममा शान्ति सुरक्षामा बाधा पुगेको भन्दै उहाँले सो चेतावानी दिनुभएको समाचारमा जनाइएको छ । साथै अमेरिकी राष्ट्रपति ट्रम्पले मेक्सिकोसँगको व्यापारसमेत बन्द गरिदिने धम्की दिनुभएको पनि एक अर्काे समाचारमा जनाइएको छ ।  आवश्यक परिस्थतिअनुसार सीमास्थित सुरक्षा फौजलाई शक्ति प्रयोग गर्न समेत आफूले अनुमति दिएको ट्रम्पले ...

विचार

कागजमा प्रदेश, काममा सङ्घ

सञ्चिता घिमिरे,ललितपुर, यातायात व्यवस्था कार्यालय वाग्मती अञ्चल कार्यालय नीतिगतरुपमा प्रदेशमा हस्तान्तरण भएको छ महीना पुग्दासमेत व्यावहारिकरुपमा हस्तान्तरण भएको छैन ।  कार्यालय ...

खेल

मनाङले जिते उपाधि पक्का :आर्मीको जितले उपाधि होड खुला

कुमार चौलागार्इं,काठमाडौँ, जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज हुने एउटा खेलले करीब उपाधिको टुङ्गो लाग्दैछ । साताँै चरणसम्म लिगमा अपराजित टोली मनाङ मस्र्याङ्दी क्लब र त्रिभुवन आर्मी क्लबबीच हुने खेलले उपाधिको टुङ्गो वा उपाधि होड खुल्ला गर्नेछ ।  आर्मी र मनाङको नतिजाले लिगको समीकरणमा निकै ठूलो भूमिका खेल्छ । मनाङ विजयी ...

आर्थिक

दश लाखबाट सीपलाई सदुपयोग गराउने,मलेसियाबाट फर्किएका युवाको पहिलो भेला सम्पन्न

काठमाडौँ, सरकारले विदेशबाट फर्कने नेपाली युवालाई प्रदान गर्ने रु दश लाखबाट आफूले सिकेको सीपलाई सदुपयोग गराउने उद्देश्यका साथ मलेसियाबाट फर्किएका युवाको पहिलो राष्ट्रिय भेला आज सम्पन्न भएको छ ।  स्वरोजगारबाट देशको अर्थतन्त्रमा सहयोग गर्ने उद्देश्यका साथ भेलाको आयोजना गरिएको हो । ‘मलेसिया रिटर्नी समाज नेपाल’ देशका ७७ वटै जिल्लाबाट मलेसियामा गई रोजगारी गरेर फर्किएका युवाका लागि सो भेलाको आयोजना गरेको हो ।  विशेष गरी खाडी मुलुकमा गएर फर्किएका नेपाली युवाका पक्षमा नेपाल युवा परिषद्ले गरेको प्रयासबाट नै रु १० लाख सहुलियत ऋण दिने व्यवस्था सरकारले गरेको परिषद्का उपाध्यक्ष माधव ढुङ्गेलले बताउनुभयो ।  “विकसित मुलुकमा बस्ने नेपालीले आफू नेपाली भएकामा ...

दुई महीनादेखि बन्द रहेको विद्युत् उत्पादन गृह पुनः सञ्चालन

नवलपरासी, विगत दुई महीनादेखि विद्युत् उत्पादन बन्द भएको पश्चिम नवलपरासीको सूर्यपुरामा रहेको गण्डक जलविद्युत् केन्द्रमा पुनः विद्युत् उत्पादन शुरु भएको छ ।  गण्डक नहरमा आवश्यकताअनुसार पानी नहँुदा उत्पादन बन्द हुन पुगेको विद्युत् उत्पादन गृहको नहरमा पानी आएपछि पुनः विद्युत् उत्पादन शुरु भएको गृहले जनाएको छ ।  नहरको सरसफाइ र मर्मतसम्भार गर्ने गरी कात्तिक ६ गतेदेखि भारतीय गण्डक नहरमा पानी बन्द गरिएपछि विद्युत् उत्पादन गृहमा विद्युत् उत्पादन बन्द हुन पुगेको थियो ।  यद्यपि अहिले नहरमा पानी आएपछि पुनः विद्युत् उत्पादन शुरु भएको छ । अहिले करीब प्रतिदिन ३.५ देखि चार युनिटसम्म विद्युत् उत्पादन हुने गरेको छ ।  विद्युत् उत्पादन गृहको स्थापनाकालमा तीन वटा टवाईन ...

अन्तर्वार्ता

मधेशीको लागि जल, जमिन र जंगलमा न्याय पूर्ण साक्षेदारी दिलाउन संघर्ष जारी छ : सांसद प्रमिला यादव

सुनसुरी कोशी गाउपालीका – १ घर भएका सांसद प्रमिला यादव राष्ट्रयसभा सदस्य हुनुहुन्छ । संघीय समाजवादी फोरम नेपालका तर्फबाट राष्ट्रय सभा सदस्य प्रमिला यादव मधेशी जन अधिकार फोरम नेपालमा एक मात्र संस्थापन महिला सदस्य हुन् । चर्चाको पाँच प्रश्नमा सांसद प्रमिला यादव भन्नुहन्छ, समग्र मधेशमा शासन प्रशासन नभएपनि ८ जिल्लाको प्रदेश नं. २ मा ...

विकास

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया अघि बढाउने, अधिकतम वन क्षेत्र विनास नगर्ने निर्णय

काठमाडौँ,  प्रतिनिधिसभाअन्र्तगत वन तथा वातावरण उपसमितिकोे आजको बैठकले समितिमा माडीका बासिन्दाले बुझाएको ज्ञापनपत्र तथा अन्तर्राष्ट्रिय निजगढ विमानस्थल निर्माण गर्ने सम्बन्धमा भिन्दाभिन्दै निर्णय गरेको छ ।  कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिअन्तर्गत गठित उक्त उपसमितिमा माडी नगरपालिकाले मङ्सिर २६ गते राष्ट्रिय निकुञ्ज तथा ...

विविध

डिस होमद्वारा इन्टरनेट सेवा प्रदान गर्ने तयारी, १७० ओटा टेलिभिजन च्यानलको सेवा उपलब्ध गराउने

ललितपुर, नेपालको एकमात्र स्याटेलाइट प्रविधिमा आधारित डिटिएच, डिस होम नेपाल कम्पनीले इन्टरनेट सेवा पनि प्रदान गर्ने तयारी गरिरहेको जनाएको छ । डिटिएच टेलिभिजन च्यानल हेर्न सजिलो बनाउने आधुनिक प्रविधियुक्त सेवा हो र यसले टेलिभिजन ‘सिग्नल’ लाई नागरिकको घरघरमा रहेका टेलिभिजन सेटसम्म सफा र राम्रोसँग हेर्न मिल्ने गरी सेवा प्रदान गर्दछ ...